+
+
Shares

कर्कट  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते ६:३१

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । नयाँ काम र शुभकार्यको चर्चा चल्नेछ । सेयर बजारमा सफलताको सम्भावनालाई नकार्न सकिँदैन । समयको सही सदुपयोग पनि हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?