+
+
Shares

कर्कट 

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते ६:२१

आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । घर व्यवहारको समस्याले सताउनेछ । यात्रामा मालसामान हराउन सक्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?