+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते ७:०१

सुखदुःख बराबरी मध्यम खालको समय छ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुन सक्छ । सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्‍याउनु होला । स्वास्थ्यप्रति सजगता अपनाउनु नै बुद्धिमानी हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व भैरवनाथलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?