+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते ७:१०

आज  शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिने छ । धार्मिक कार्य सफल रहनेछन् नै शुभकर्म गर्नुपूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?