+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते ६:३२

आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ, तर स्वास्थ्य मापदण्ड ख्याल गर्नु र्ने छ । सेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट अधिक फाइदा मिल्ने छ । कुनै शुभकर्म गर्नुअघि आफ्नो इष्टदेवता स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?