+
+
Shares

कर्कट  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते ६:२४

लाभहानी, सुखदुःख बराबरी रहनेछ । आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । प्रेम सम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शेयर बजारको कारोबारमा समेत मन्दी आउला । विश्वासमा कमी आएता पनि विश्वास गर्न जरूरी हुन्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि श्रीकृष्णलाई स्मरण गररेर कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?