+
+
Shares

कर्कट  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते ८:१७

आज कार्य सम्पादनमा समस्या आउला । प्रेममा मधुरता छाउनेछ । गरेका यात्रामा बिघ्नबाधा आइलाग्ने छ । खानामा गडबडी हुन सक्छ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि पितृ देवतालाई स्मरण गर्दा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?