आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मनोरञ्जनमा सहभागी भइएला । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा भोलेबाबालाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4