आज कडा परिश्रम खेर जान सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । मनमा निराशा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ, तर जनताको गतिलो समर्थन पनि मिल्ने छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4