+
+
Shares

कर्कट  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते ७:००

आजको दिन आफन्तको प्रगतिमा मन रमाउनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । अतः भाग्यले विभिन्न अवसर जुराउनेछ । शेयर बजारबाट पनि राम्रै फाइदा मिल्ला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि गणेशजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?