आज मन खिन्न हुने स्थिति आउनसक्छ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ, संयम रहनु होला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । चोटपटकको भय पनि छ । आज राम्रो काम गरेमा ३७ प्रतिशत मात्र सफलता पाउनु हुनेछ । आजको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । आजको शुभ दिशा ईशानकोण हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4