+
+
Shares

कर्कट 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १०:२९

आज छोटो दुरीको लाभदायक यात्रा रहला । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ । प्रेम जीवन सुखद् रहनेछ । परिवारमा सुख सन्तोष छाउनेछ  । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?