+
+
Shares

कर्कट 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते ८:२३

आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । बोलीको प्रभाव बढ्दै जानेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ र उपहार पनि प्राप्त हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?