+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते ७:३१

आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ । टाढीएका परिवारजनसँग भेटघाट हुनेछ ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?