आज आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4