आज सजिलै अरुको विश्वास जित्न गाह्रो पर्ला । आजको दिन कुनै कुराले मनमा शान्ति पनि छाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आफन्तको प्रगतिमा मन रमाउला । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4