आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।कृषि कार्यमा पनि सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व हमालक्ष्मीजीलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4