आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । घरायसी झमेलामा परिएला । भाग्य शक्ति कमजोर भएको अनुभूति हुनेछ । अल्छीपना पनि बढ्नेछ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा सामाजिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4