+
+
Shares

कर्कट (Cancer)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते ६:२०

ग्रहस्थिति : चन्द्रमाबाट सातौं स्थानमा रहेको राहु, दोस्रो भावमा रहेको मंगल ।

राशिफल : आज साझेदारीमा विशेष सफलता मिल्नेछ । वैवाहिक जीवनमा समझदारी र आत्मीयता बढ्नेछ । तपाईंको भाषणकला र बौद्धिक क्षमताले समाजमा सम्मान प्राप्त हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहनेछ । वित्तीय मामिलामा सजगता आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?