+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते ६:५९

(ग्रहस्थिति: दोस्रो स्थानमा राहु, नवौं स्थानमा शुक्र)

राशिफल: आर्थिक पक्षमा वृद्धि हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। यात्राबाट लाभ हुनेछ। परिवारका वृद्ध सदस्यहरूबाट मार्गदर्शन प्राप्त हुनेछ। वैवाहिक जीवनमा प्रगाढता आउनेछ। भाग्यले साथ दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?