ग्रहस्थिति : लग्नमा शुक्र, नवौंमा मङ्गल
राशिफल : आत्मविश्वास उच्च रहनेछ। धार्मिक यात्राको योजना बन्नेछ। उच्च शिक्षामा सफलता प्राप्त हुनेछ। व्यक्तिगत आकर्षण बढ्नेछ। सामाजिक प्रतिष्ठा उकासिनेछ। नयाँ अवसरहरूको खोजीमा सफल हुनुहुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4