(ग्रहस्थिति: चौथो स्थानमा राहु, ११ औं स्थानमा शुक्र)
राशिफल: घरपरिवारमा तनाव उत्पन्न हुन सक्छ। आर्थिक पक्षमा फाइदा हुनेछ। सामाजिक जीवनमा आकर्षण बढ्नेछ। साथीहरूसँग सम्बन्ध सुध्रिने छ। घरायसी समस्या समाधान गर्न ध्यान दिनुहोस्। करियरमा उन्नति हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4