+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २७ गते ६:३३

(ग्रहस्थिति: चन्द्रमाबाट तेस्रो स्थानमा रहेको शनि, दशौं भावमा रहेको बुध।)

राशिफल: पारिवारिक मामिलामा ध्यान दिनुपर्नेछ। कार्यक्षेत्रमा तपाईँका प्रयासहरूले ठूलो उपलब्धि दिलाउनेछ। यात्राको सम्भावना छ। आर्थिक पक्षमा सुधार देखिनेछ। स्वास्थ्यमा ध्यान दिनु उचित हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?