+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १५ गते ६:४२

आज मित्रले व्यर्थको विवाद र कुरा काट्नसक्छन् । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । अनावश्यक धन खर्च हुनेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । आँटेको काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । कुनै कार्य गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?