आज घरायसी कामबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । प्रेमीबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुअघि हनुमानजीलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4