+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते ६:१८

आज कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?