+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १ गते ६:४५

सुखदुःख बराबरी खालको समय रहनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अनावश्यक धन खर्च हुनेछतर शुभ कार्यको चर्चा चल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भोले बाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?