आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । अध्ययनमा त्यति ध्यान दिन नसकिएला । यात्रामा मालसामान हराउन पनि सक्छ । साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । प्रेमीको साथ पनि पाइनेछ । सामान हराउने योग पनि छ । मन खिन्न हुने स्थिति आउनसक्छ । साँझमा भने सुखद् भेट रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4