आज नयाँ तथा शुभकार्यको चर्चा र योजना बन्नेछ । सामाजिक जीवनमा सक्रियता बढ्नेछ । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पूरा होला । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । कुनै शुभकर्म गर्नु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4