+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते ६:३४

आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ । रमणीय र सुखद् यात्राको योग छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?