+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते ८:४३

आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । सेयर बजारमा पनि रुचि बढ्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ, तर स्वास्थ्य प्रति भने सजग रहनु पर्छ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ । ्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?