आजको दिन मनोरञ्जनपूर्ण समय रहला । लाभदायक यात्राको योग छ । शुभकार्यको चर्चा चल्ने छ । अध्यापन क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य सम्पादन हुनेछ । स्वादिष्ट भोजनको समेत आनन्द पाइने छ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4