+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते ७:०३

आफ्नो चलाखीपनले कार्य सिद्ध हुन सक्छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । प्राविधिक कार्यमा लगाव बढ्ने छ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्ने छ । बाहन लाभ हुने समय पनि छ, तर वैदेशिक कार्य कमजोर रहने छ र मुद्दा मामिलाबाट टाढिनु नै जाति हुन्छ । कुनै शुभकर्म गर्नुअघि वा यात्रामा जानुअघि हनुमानजीलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?