+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते ७:१२

आज भेटघाट र मनोरञ्जनमा सहभागिता भइएला । चलाखीपूर्ण बोलीले संकल्पसिद्ध हुनेछ । शुभ कार्यमा मन पनि जाने छ । प्रेम र दाम्पत्य जीवन पनि सुखमय हुनेछ । सुखसुविधा भोग गर्न पाइने छ । प्रेम जीवन सबल र सफल हुनुका साथैआम्दानीका स्रोत बढ्नेछन् । कुनै शुभकर्म गर्नुपूर्व नवदुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?