+
+
Shares

कुम्भ  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते ७:२७

लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । परिवारमा झैझमेलाको अवस्था आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । व्यर्थको सास्ती पनि खेप्नु पर्ला । परिवारका लागि धेरै समय दिन पाइने छैन र बजार घुम्ने अवसर भने मिल्नेछ । वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरि कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?