आज स्वादिष्ट भोजन मिल्नेछ । रोजगारको अवसर मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभकार्यको चर्चा पनि चल्नेछ । साँझमा भने पारिवारिक झमेला हुनसक्ने र खर्च बढ्नेछ । धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ त्यसले नयाँ विचार र विवेक बढेर जानेछ । कुनै शुभकर्म गर्नुअघि भैरवजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4