आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4