+
+
Shares

कुम्भ 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते ७:०३

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानलाई सम्झिएर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?