+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते ६:२९

आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नहोला । मनमा दुबिधा उत्पन्न हुन सक्छ र काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ । आर्थिक कारोबारमा विवाद आउनसक्छ ।  कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?