+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते ७:३८

आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पुँजी बजारबाट लाभ नै मिल्नेछ । आज राम्रो काम गरेमा ६६ प्रतिशत मात्र सफलता पाउनु हुनेछ । आजको लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो  वा गुलाबी हो । आजको शुभ दिशा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व भगवान श्रीरामलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?