+
+
Shares

कुम्भ  

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते ८:२६

आज साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिनेछ ।  कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो पितृ देवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?