+
+
Shares

कुम्भ   

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते ८:३२

आज साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । साँझमा भने आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?