+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते ९:०३

आज भाग्यले साथ दिनेछ । धैर्य  गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । लुकेको प्रतिभाको सहज विकास हुनेछ । सुखसुविधा भोग गर्न पाइनेछ । कुनै शुभकर्म अघि शिव भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?