+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते ६:३३

आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । कृषि क्षेत्रबाट सफलता र रमाइलो यात्रा हुनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?