+
+
Shares

कुम्भ 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते ६:३७

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक, सांस्कृतिक, दान पुण्य जस्ता कार्यमा सहभागी भइनेछ ।  नयाँ कार्य सम्पादनमा सहजता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ । । स्वास्थ्यमा सुधार पनि आउला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शंकर भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?