आज घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा माता बगलामुखीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4