आज रमणीय र सुखद् यात्राको योग छन् । शुभकार्यमा सरिक हुने योग रहेको छ । काम गर्ने हौसला मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ, तर अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोले बाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4