आज मनमा हर्ष र प्रसन्नताका हुन सक्छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । प्रणयसम्बन्ध प्रगाढ समेत हुने समय छ । कुनै कार्य गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4