+
+
Shares

कुम्भ 

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २२ गते ६:५७

आज मनमा दुबिधा उत्पन्न हुनेछ । सहकर्मीबाट विरोध आउला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । प्रेमी, आफन्त तथा साथी भाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । औषधी उपचार खर्च पनि बढ्नसक्छ । बेलुकी पख भने हौसला र उत्साह मिल्नेछ ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेश भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?