आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।अनावश्यक काममा सहभागिता जनाइने छ । झन्झटिलोकाममा संलग्न हुनुपर्ने समय छ । अनावश्यक ठाउँमा धन खर्च होला । परिवारसँग को मनमुटाव बढ्नेछ ।आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ ।भोकालाई भोजन गराउनाले ग्रहपीडा कम हुने र भाग्यमा पनि वृद्धि हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4